वीरेन्द्रनगरको एक गोदाममा आगलागी

0 Shares

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ । वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

दिउँसो करिब २ बजे भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ ।नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

सम्बन्धित समाचारसबै