सिबी लामा काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभामा कांग्रेसबाट सिफारिस

0 Shares

काभ्रे– काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (क) मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ सिबि लामा उम्मेदवार सिफारिस भएका छन्।

मंसिर ४ मा हुने प्रदेश सभा चुनावका लागि लामाको नाम सिफारिस भएको हो। लामा २०७४ को चुनावमा पनि प्रदेश सभा उम्मेदवार बनेका थिए।

सम्बन्धित समाचारसबै