नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला कार्यसमितिले तीन दिनसम्म नेविसंघ स्थापना दिवस मनाउने

0 Shares

सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बु जिल्ला कार्यसमितिले नेपाल विद्यार्थी संघ स्थापना दिवस मनाउने भएको छ । जिल्ला सचिव विभूषण राईको संयोजकत्वमा नेपाल विद्यार्थी संघ सोलुखुम्बुले तीन दिन विभिन्न कार्यकम गरि स्थापना दिवस मनाउन लागेको हो ।

नेविसंघले पहिलो दिन अर्थात ५ गते बिरामीलाई फलफूल बितरन गर्ने भएको छ । त्यस्तै ६ गते दिपप्रज्वलन एवम् भेटघाट र ७ गते चियापान भेटघाट तथा शैक्षिक अन्तर्कृया गर्ने सोलुखुम्बुका नेविसंघ सचिव विभुषण राईले जानकारी दिए ।

सम्बन्धित समाचारसबै