नेपाललाई दोस्रो झट्का

0 Shares

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले २.३ ओभरमा १६ रन बनाएको छ ।

सम्बन्धित समाचारसबै