बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

0 Shares

काठमाडौँ । राष्ट्रियसभा कार्याव्यवस्था समितिको बैठक जारी छ । राष्ट्रियसभा कार्यालय बानेश्वरमा समितिको बैठक बसेको हो ।राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुचारु गर्नका लागि समितिको बैठक बोलाएका हुन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठक कांग्रेस सांसदहरूको अवरोधपछि शुक्रबारसम्मका लागि स्थगित भएको थियो ।

सम्बन्धित समाचारसबै