नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९औँ प्राज्ञसभा सम्पन्न

0 Shares

काठमाडाैं– नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानको ३९ओैँ प्राज्ञसभा सम्पन्न भएको छ । प्राज्ञसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली समाज इतिहास र संस्कृतिको पुनर्लेखन गर्दै समाजवादी संस्कृतिलाई अंगीकार गर्नुपर्नेमा जोड दिए ।

यसैगरी उद्घाटन सत्रका सभाध्यक्ष तथा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपालको सम्पूर्ण साहित्य, भाषाभाषी, संस्कृतिको प्राज्ञिक खोज–अनुसन्धान गर्दै नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताए ।

 

सम्बन्धित समाचारसबै