उरुग्वे र दक्षिण कोरियाको बराबरी

0 Shares

एजेन्सी– विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । ​ बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।

सम्बन्धित समाचारसबै