शिक्षा अधिकृत पौडेल घुससहित पक्राउ

0 Shares

काठमाडौँ – ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घूससहित पक्राउ गरेको हो।

सम्बन्धित समाचारसबै