राष्ट्रियसभा बैठक सुरु

0 Shares

काठमाडौँ – राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो ।

अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

सम्बन्धित समाचारसबै