एभरेष्ट बैंकद्वारा पोखरामा १२२ औं शाखा उद्‍घाटन

0 Shares

पोखरा– एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२ औं शाखा उद्‍घाटन गरेको छ ।

सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजनाविद डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका हुन् । यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको जनाइएको छ ।

सम्बन्धित समाचारसबै